Posted by: बिस्टे June 13, 2008
Login in to Rate this Post:
0
?
क्या अर्दै छौ गाम्ले हो? हन कह्तो भ्याका हुन पातकी हरुले ,कुरा अर्न नि भ्याका छन, भकुन्डो खेला हेर्न नि भ्याका छन, हाम्लाई नि खोज्द्याउ न ए तेह्तो काम। आफु भने यहाँ बेला बेलाँ च्याउन नि फुर्हतै छैन।
बल्ल हसुरियो अब एउछिन बात मार्न आको। ल ल गाम्ले हो भेला होउ एतातिर।
कुम्ले के बिन सजिया सुन्ले
नेप्चे गुज्राती मा केम्छे
लहरे पित: तिमी को सित,
ठुली नानी तिम्रो बेला बेला हराउने नराम्रो बानी
सान्नानी खै बनाको सर्बत पानी पिया तुने ए क्या कियासम्धी ज्यु खानु परो दुध दही घ्यु
ठुलदाइ कती गर्या हाई
रिट्ठे तैनु कित्थे
दिपिका कुरा गर्छौ कत्तिका
Last edited: 13-Jun-08 01:00 PM