Posted by: dipika02 June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        

नेत्र, हाहा हेरन झन आज त edit गर्दिन भनेर सबै check गरेर टाँसे, हेर्छु त एउटा paragraph नै छैन 
उसैले फेरी याद गरेछ,  हसायौ

नेपाली मान्छे ज्यु
यो धागोमा स्वागत गरेँ। यस्तो भोग्ने हरु धेरै छन है? बेला बेला मा अरुहरुको पनि सुनिन्छ। बरु हजुरको पनि सुनाउनुस न

Read Full Discussion Thread for this article