Posted by: norton June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        
दिपीका, धेरै राम्रो हास्यब्यङ(माइनस ब्यङ)ले भरिपूर्ण लेखाइ पस्कियोउ। धन्यवाद भन्सु केरे।
बिहानै पढेको थिए, कमेन्ट राख्न पाएको थियिन। अहिले फुर्सद भयो र कमेन्ट राखौ भन्या त के हो तिम्रो सिग्नेचर ( लास्ट एडिटेड) आइसकेछ। हि हि हि  Just Kidding hai
Read Full Discussion Thread for this article