Posted by: Hi_nanu June 13, 2008
Bujhnai Gaarho!!!
Login in to Rate this Post:     0       ?        


मान्छे लाई मान्छे देखिन मैले
बगेको रगत लाई चिनिन मैले
नेपाली जनतलाई बुझे थे  मैले
तिनैले  पुर्याए सत्तामा अहिले

गुरुलाई झुन्ड्याएर मारिन कि  मैले 
छातीमा सुइरो रोपिन कि मैले
उन्को सिउंदो पुछिन कि मैले
तिनैले पुर्याए सत्तामा अहिले

कहिले काही सोच्छु म पाप मैले गरे कि
कमरेड हरुको तालमा नेपाली पन भुले कि
आमाले सिकको उपदेश्लाई जनबादको नाममा  भुले कि
आफ्नै दाजु भाई मारेर ठुलै भूल पो गरेकी

शायद मैले भूल गरेको थिन क्यारे

तिनैले भने जाउ शासन गर
लुटेको हतियारेले होइन
सक्छौ भने ठोक मेरो छातीमा
राज्यको हतियार प्रयोग गर

Read Full Discussion Thread for this article