Posted by: Nepal ko chora June 13, 2008
Login in to Rate this Post:
0
?
हन के हुँदै? आज त दोहोरी पो चल्दै छ जस्तो छ यहाँ।
रिट्ठे, बसन्ती दिदी, ठुल्दाइ, लहरे, ठुली, चेली बैनी, कुम्ले दाई, रबी, बिस्टे, दिपु, शुभा भान्जी () अनी जिम्माल बा जम्मै मा एक्मुस्ट नमस्ते, जदौ अनी तारेमाम टक्राउछु।