Posted by: ritthe June 13, 2008
Login in to Rate this Post:
0
?
जानै परे जाउला बरु फिला-डेल-फिया
चढ्नै परे चढुला बि.एम.डब्लु. छोडि किया
फेरी पनि भन्छु हे पिया
अघी त यही थियो अहिले कहाँ गयो तिम्रो चिया?
चढ्नै परे चढुला बि.एम.डब्लु. छोडि किया
फेरी पनि भन्छु हे पिया
अघी त यही थियो अहिले कहाँ गयो तिम्रो चिया?