Posted by: serial June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        
कुन पिठो हालेको देखा त भनेर सोधेको  उ त सिसी मा राखेको भाँडा माझ्ने पाउडर पो देखाउछे।

कस्तो हसाउने - कस्तो रमाइलो
रुम मेट चाँही दामी पाको हो ल, खुच्चिङ लौ जा त,
तर एउटा कुरा क्या, दिपिका को सबै साथी किन एस्तो हुने भन्या पूजा पनि तेस्ताइ, झन
यो त अर्को अैतम - संगत को प्रनाम होला र भन्छु -

अर्को कुरा - मैले क्रमश: शब्द नदेखेको होकी - तिमीले नराखेको हो - कही छैन त
उप्डेट गरेर क्रमश: नराखे र छिट्टै अर्को भाग नआये बबाल हुन्छ है - तेती मात्रा होर
फाएर नै गर्दिन्छु म त - भनेर भन्न लाको बिचार  गर है -

लस्स्टा यू रक्क - भन्नै पर्‍यो
अनी चीएर्स -
Read Full Discussion Thread for this article