Posted by: cheli June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        

" जहिले आमाको एउटै राग सुनिन्थ्यो "मेरो छोरी चाइ किन यस्तो खाने बेलामा बाहिर निकालेको जस्तो भएकी होली"

मेरो घरको कुरा नि झ्याल बाट सुन्ने गरेकी थियौ कि क्याहो दिपीका, मेरी आमाले नि सँधै त्यसै भन्नुहुन्थ्यो !!!!

 

 

Read Full Discussion Thread for this article