Posted by: Birkhe_Maila June 13, 2008
Login in to Rate this Post:
0
?
यिनि दीपीका नानुले पहिलेको याद आयो भन्ने सुनेर पहिलाको जस्तै सेन्टी कथा होला भन्या त मजाको रहेछ!
""दुइ तिन वोटा आलुका टुक्रा हरु पिधमा डुबिरा अनि एक दुइ वोटा साना टुक्रा गुन्द्रुक चै पौडि खेलिरा।""
हाहाहा कल्पना गरेको कस्तो देखिन्थ्यो होला गुन्दरुक भनेर हाँसो उठ्यो!