Posted by: rawbee June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        

 उस्को आखीभौमा लगाएको मुन्द्रा र ठाडो बोलिले

बाँसको बोटमा सारौँ कराएको जस्तो

घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु

 भटमास त कतै देखिदैन थ्यो, दुइ तिन वोटा आलुका टुक्रा हरु पिधमा डुबिरा अनि एक दुइ वोटा साना टुक्रा गुन्द्रुक चै पौडि खेलिरा.

Good One. reminds me old college day..

Read Full Discussion Thread for this article