Posted by: MR_TRUTH June 12, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        

याहाँ नेपेगुरुको कुरो हदै सत्य हो समायोजन सहमती सरकार बनाउनु  चुनाब परिणामले अनर्थपुर्ण बनाइसक्यो । बास्तबमा अन्तरीम संबिधान टिके संसदहरुको अबैध दस्ता हुन र त्यसलै यसलाइ गुरुमन्त्र मान्नु पर्छ भन्ने केही छैन । गिरीजा जस्ता पदलोलुपले मात्र १० बर्षको सहकार्य खोज्छन तर देशलाइ अर्को तानाशाहीमा धकेल्ने बाहेक केही नमिल्ने गएको २ बर्षले नै देखाउछ । तर यसमा समर्थन हुदांहुदै कतिपय यही संबिधानबाट बिगतका महत्वपुर्ण राष्ट्रिय निर्णयलाइ नै उहाँ सर्वोपरि मान्नुहुन्छ र केही समस्या देख्नु हुदैन । तसर्थ उहाँका तर्कहरु मेरो गोरुको बार्है टक्का भने जस्तो लाग्छ या घुमाउरो भाषामा, "समय सापेक्ष" या "मौसमी तर्क" :)

Read Full Discussion Thread for this article