Posted by: ritthe June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

चेलीले भनेको सुनेर मलाई पनि एउटा फसाना याद आयो बाबै !

पैला सानोमा एकफेर एउटाको अटो हेरेको नेवारी टोनमा एउटा सायरी लेखेको रइछ :-

'तिम्रो अतो मेरो फोतो
प्यार बिना जिन्दगी छोतो'  

Read Full Discussion Thread for this article