Posted by: Birkhe_Maila June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

टेकेले चौतारीमा टेकेको टकटकी हेर्दै टंटलापुर टल्कने घाममा टेढो टेढो कुरा टाँस्दै ट्वाइलेट पस्ने टाँसटुँसेहरुलाई टाढैबाट भएपनि  टंकेको टापइको जदौ ट्याक्क  टाइममा टक्र्याउँदै टाप कस्छु, टाटा!!!

Last edited: 12-Jun-08 03:36 PM
Read Full Discussion Thread for this article