Posted by: cheli June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

मखुला भन्या खला को antonym होइन र ?

( कलेज मा हुँदा एउटी साथीलाई मलाई नि नेवारी सिकाउ न भन्दा " छोर्देउ, टिम्रो तोनै मिल्दैन " भन्याथी, त्यही भन्ला लहरेले पनि भन्ने पीर )

हा हा कुम्लेदा, आज भोली तिरै गरम्ला नि मो मो को पिलान् बरु हजुर नि आउने हो?

Read Full Discussion Thread for this article