Posted by: cheli June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

माल्दाइ त्यस्तो भाषा त मैले नेपालाँ नि सुन्या थिन, कुन भेगको भाषा परो कोनि ?

यहाँ भाका नभाका सबैलाई "hello" भनें ल!! दिनमा दश चोटि नमस्ते त के गराइ भो र!!

कुम्ले दाइलाई मेरो नि बधाइ !!

 

लहरे, तिम्रो छु डु नि? मेरो पनि ठिक डु !! :-)-

Last edited: 12-Jun-08 03:05 PM
Read Full Discussion Thread for this article