Posted by: ritthe June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
हा हा हा जिम्माल बा को अर्को हरिप गएछ ! खत्रा लेख्नी बुढा त ! फेरी त्यस्तो भाषा टाईप गर्न नि कस्तो गाह्रो हुन्छ नि ! लोल
दोश्रो राउन्ड को २,३,४
कुम्ले, अब सुरु सुरु मा सबैले लाज मान्छन पछी ठीक हुन्छ बिस्तारै ! लोल
सान्ननी ले पनि थाहा नपा' जस्तो गर्या'? लोल
मिस दिदी सलामवालेकुम
Read Full Discussion Thread for this article