Posted by: CaMoFLaGeD June 12, 2008
Login in to Rate this Post:
0
?
हा हा हा जिम्माल बा! भनेसी तो तिलरी हाम्रो रिट्ठे हल्दारले पो झ्याम? हा हा हा!! अत्ति!!
लोल रिट्ठे! भा-नभा कुरा ल्याएर!!
मिस नमस्ते! (मनमनै, म सअँ किन नबोलेओ भन्चु र!)
सान्नानी हा हा हा! अब रिट्ठे को कुरा पत्याएउ भने त के के भन्छ के के! जे होस दुई बर्षपछिलाई अग्रिम दिएको भए ठिकै छ!
छ्याssss....!! बसन्तीले बल्ल पो देखेछ हौ! कस्तो नमज्जा भाको नि!