Posted by: Rahuldai June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
टेके र बिर्खे बा दुबै मा ४ र २
जस्ले जिते नि फूटबल जित्नु पर्छ। खेल ले जित्नु पर्छ, झेल ले होइन। आफुलाई सेल खान मन लागेको बेला हिंडे तेल लिन।
Read Full Discussion Thread for this article