Posted by: directX June 12, 2008
open letter to all nepali journalists.............
Login in to Rate this Post:     0       ?        

SLC मा third divison मा पास भएपछी कुनैपनी कलेज मा admission नमिलेर RR campus मा पत्रकारिता पढेका पत्रकार हरुबाट यो भन्दा राम्रो सभ्यता के खोज्नु हुन्छ। के उनिहरुले पत्रकार मा कस्तो अनुशासन हुन्पर्छ भनेर कत्तिको बुझे होलन त? काठमाडौं का गल्ली गल्लिमा MoMo पसल जस्तै खोलेक पत्रीका पत्रकारहरु बाट के professionalism पाउन सकिन्छ र।


 

Read Full Discussion Thread for this article