Posted by: MR_TRUTH June 12, 2008
Joke of the wee(a)k
Login in to Rate this Post:     0       ?        

birth of pravda/sinwah/voice of america

सरकारी सञ्चारमाध्यमले प्रत्यक्ष्ँ प्रसारण गरेनन्


कास

काठमाडौं, जेठ २९ - मुलुकका सबैजसो महत्त्वपर्ूण्ा घटना प्रत्यक्ष्ँ प्रसारण गर्दै आएका सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन र रेडियो नेपालले पर्ूवराजा ज्ञानेन्द्रको पत्रकार सम्मेलन प्रसारण गरेनन् । दुवै माध्यमले पर्ूवराजाले बोलेका कुरालाई खासै महत्त्व दिएनन् । निजी क्ष्ँेत्रका टेलिभिजन च्यानलले भने प्रतिस्पर्धात्मक रूपमा प्रत्यक्ष प्रसारण गरेका थिए । 'यो घटना समाचारका लागि मात्र चासोको विषय थियो,' टेलिभिजनका अध्यक्ष ऋषिराज बरालले कान्तिपुरस"ग भने- 'प्रत्यक्ष प्रसारण गर्नुपर्ने महत्त्वपर्ूण्ा विषय यो होइन भन्ने हामीले महसुस गर्‍यौं ।' सरकारबाट प्रसारण नगर्नु भन्ने कुनै आदेश भने नआएको उनले बताए । 'अनावश्यक घटनालाई महत्त्व दिनुहुन्न भन्ने सरकारको मनसाय थियो,' उनले भने । सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेले पनि सरकारी सञ्चारमाध्यमलाई कुनै निर्देशन नदिएको जनाए । 'न्युज भ्यालु हेरेर आफंै प्रसारण प्रकाशन गर्ने गरेका छन्,' उनले भने- 'मन्त्रालयले यो समाचार प्रसारण गर्ने/नगर्ने भन्ने निर्देशन दि"दैन ।

Read Full Discussion Thread for this article