Posted by: Harka_Bahadur June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइ टुप्लुकेछन, के छ दाई, मेरोनी दाई लाई ४ गयो है, लौ दाई बशेर गफ दिन हुन्थ्यो, भुँडीमा मुशा दुगुर्न थाल्यो दाई बश्दै गरम है म चै यस्सो पकार राती तिर दाईले लागाको गीत सुन्न आउछु है त।
Read Full Discussion Thread for this article