Posted by: cheli June 11, 2008
Login in to Rate this Post:
0
?
के छ सबैजनाको हालखबर? अचेल जान्नु भो हर्कदाइ गीत टाँस्न ? Long time no see नि हौ !!
त्यस्तो थिम् भन्ने भाषा नि छ र ?????
मैले त साँच्ची भन्दा, माल्दाइको त्यो कथा केही न बुझिन ! सबै हाँसे छन् फेरि बुझेर हाँस्या हुन् कि नबुझी थाहै पाइन !!
Last edited: 11-Jun-08 05:42 PM