Posted by: serial June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
कता हुनु बिस्टे यतै छु, फुर्सदै मिलेन,
गाँठे के आम सभा छ रे पुर्व तिर, तेही भर जान ला, अनी
अरु पातकी हरु पनि आउने हो कि, को को जान ला छन।
अनी बान्नो सञ्चै, सन्नो कता गई अनी दन्नो खोइ त,
हाकिम भएन भने त जे पायो तेही गर्ने, मुख देखाएर ताप,
हैन अस्ती जाँच मा पनि फेल भयो रे होइन, अस्ती गान्नु ले
लोप्पा ख्वायो अब मैले नि ख्वाऔनु पर्ला जस्तो छ, लोप्पा
खुब मिठो लाग्छ कि क्या हो।  
Read Full Discussion Thread for this article