Posted by: mohanB June 11, 2008
Video - Ex king leaves Palace
Login in to Rate this Post:     0       ?        
थुइक्क नेपालका पत्रकारहरु। दस मिनेट पनी चुप लागेर बस्न नसक्ने। मेरो देश को ताल देख्दा कहिलेकाइ ज्यादै दिक्क लागेर आउछ ।
हैन हामी सभ्य सुसन्स्क्रित कैले हुन सक्छौ होला?
पत्रकार सम्मेलनमा बोल्ने लाई कम्सेकम बोल्न दिने बातावरण त हुनुपर्छ। थुइक्क..
Read Full Discussion Thread for this article