Posted by: parbatya June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ्!!!
नमस्ते है सबैजनालाई
ठुल्दाइ को २ र ४ पनि कहिलेइ नछुट्ने भयो, कहिले २ र ४ कहिले लालेमाम

हुँदा हुँदा अस्ती त अत्ती नै भयो , यसो ठुल्दाइ लाई फोन हानेको
"ओहो पर्बते! के छ? है म अर्को फोनमा ब्यस्त छु अहिले भेटम्ला"
अब हिजो कुरा भए अनुसार आज एक्छिन बस्नु पर्छ है भन्नुभएको, पाहुना पनि आएछन कि क्या हो भन्नि सोचेर दुइटा टुबेल्भ प्याक्स बोकेर जादै थिए फेरी फोन आयो .
"सरि अघी अर्को फोनमा ब्यस्त थिए तेही भएर कुरा गर्न पाइन है "
हैन दाई के छ र हो दुइटा त ल्याएको छु त अझै दुइटा थप्ने? ४ वटाले त नुहाउन हैन स्विम्मिङ पुल नै बनाए नि पुग्छ होला

Read Full Discussion Thread for this article