Posted by: CaMoFLaGeD June 11, 2008
उपहार
Login in to Rate this Post:     0       ?        

गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ

सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

-----भनेपछि हाम्रा अतुल ज्वाइँसाब मख्ख अहिले! ल ल!!

धेरै राम्रो चेली!

Read Full Discussion Thread for this article