Posted by: crazy_love June 10, 2008
रोमान्टिक गजल
Login in to Rate this Post:     0       ?        

मैले पनि देख्या छु तेस्तो मुस्कान। उ त्यहि प्रेरणाको हो त्यो भुतुक्कै बनाउने मुस्कान!

हेर्नु त कस्तरी मुस्काएकी? लौ न....Plz help.

अस्ति कलेजमा पनि पाँचजना बेहोश रे उस्को मुस्कानले।

प्रेरणा, अरुको जिबनको पनि खयाल गर न मोरी।

Read Full Discussion Thread for this article