Posted by: gahugoro June 10, 2008
Pictures from Nepali Papers
Login in to Rate this Post:     0       ?        
मिचाहा बानी
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
इन्धनको अभावले सबैलाई पिरोलेको छ अहिले । यो त राजनीतिक समस्याभन्दा पनि पेचिलो बन्ने छा“टकाट छ ।
उपभोक्ताहरू घन्टौ“ लाम बस्दा पनि इन्धन पाइने निश्चित हु“दैन । तस्बिरमा हेर्नूस्, भद्रकालीको पेट्रोलपम्पमा
लाम लागेर समय खेर फाल्न नचाहने एक सैनिक जवानले लाइन मिचेर पेट्रोल भर्न खोजे । तर, उनलाई अरू सैनिकले रोके ।
मिचाहा सैनिकलाई रोकेको देखेर मेरो मन साह्रै हषिर्त भयो । यसरी सबैले आ-आफ्नो कर्तव्य पालना गर्ने हो भने
राम्रँे सैनिक, राम्रँे प्रहरी, राम्रँे राजनेता र राम्रँे राष्ट्र कसो नबन्ला त ?
"Nepal", Kantipur Pubs.
Last edited: 24-Jun-08 03:04 PM
Read Full Discussion Thread for this article