Posted by: crazy_love June 10, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
दशैं तिहारले लास्ट हँसायो। buddy पनि केटा र केटीको लागि भिन्दा भिन्दै हुन्छ त? Don't worry hai..
प्रेरणाको चक्कर चल्या रैछ र पो मलाइ अर्कै चक्कर चल्दो रैछ । उहि के त भनभनी घुमाउने, आकश, घर, बादल, रुख, रोटेपिङ पनि पो घुमाउने त।
ल मैले त भन्द्या छु प्रेरणा, तिम्रो कबिता नपढी मेरो यो चक्कर् निको हुदैन है? कि साथीलाइ यतिकै फनफनी घुम्न दि रहने?
Shirish Jyu,
Your comment always inspires me. Thanks a lot!