Posted by: crazy_love June 10, 2008
Login in to Rate this Post:
0
?
प्रभाबमा पर्नुको उदाहरण यस्तो पो हुनु -
भुतुक्क हुन राजी, तिम्रो नक्कली मूस्कानैले !
वाह वाह वाह!
नक्कली मुस्कानले त "भुतुक्कै" भनेपछि, सक्कलीले त ठहरै पार्ने रैछ गाँठे।
कस्तो ज्यानमारा मुस्कान नि!
हे भगवान, मुस्कानको कारण अकालमा मर्नेहरुको रक्षा गर।