Posted by: pjna007 June 10, 2008
........ जिन्दगी !
Login in to Rate this Post:     0       ?        
क्रेजीईइ क्या कथा लेक्छ्योउ है तिमि ---त्यो घोप्टे मोरो गनगने ले चिनि चिया पत्ति हाल्रे कस्तो चियार्करि पकाछ त --- हत्तेरिका हास्नु हासियो यार   अनि फेरि  कुकर को स्विच अन गर्न बिर्स्या भनेको चै मैचा ले आफ्नै अनुभब लेख्या जस्तो छ ह्हाहा ---सारै चित्त बुझ्यो---- मेरो पनि कहिले काहि त्यस्तै हुन्छ ल
Read Full Discussion Thread for this article