Posted by: Nepe June 10, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        

>NEPE" jee dulo bhitra pasekaa thiye....

 

प्यारीकेटी,

 

राजनीति निकटका विषयहरुमा अधिकांश विचार आदानप्रदान म आजकल साझा होईन साझा बाहिरका वास्तविक परिचयकासाथ पोस्टिङ गरीने छलफल फोरमहरुमा गर्ने गर्दछु । त्यसैले मेरो सम्पूर्ण विचारहरुमा जिज्ञासा छ भने त्यस्ता फोरममा पाल्नुहोला ।

 

एउटा फोरमको नाम हो nepaldemocracy Google Group.

 

त्यहाँ प्रवेश गर्न आफ्नो वास्तविक परीचयकासाथ यहाँबाट सन्देश पठाउनुहोला ।

 

http://groups.google.com/group/nepaldemocracy?hl=en&lnk=srg

 

अर्को कुरा, साझामा अक्सर हुने झल्ला स्तरको सम्वादमा मलाई रुची छैन, तान्न प्रयास नगर्नुहोला ।

 

मेरो विचारमै रुची हो भने ईमेलबाट सोध्नुभए हुन्छ, साझामा हुने मेरो यदाकदाको पोस्टिङमा भर नपर्नुहोला ।

 

हवस् त, नमस्ते !

 

Nepe

 

 

Read Full Discussion Thread for this article