Posted by: Nepe June 10, 2008
रोमान्टिक गजल
Login in to Rate this Post:     0       ?        

आज लुकौला, भोली लुकौला, कति दिन कंहा ?

हीरा हौ ! खोजेर भेटाई हाल्छन् कसै न कसैले !

 

वाह ! वाह !

उत्कृष्ट ! उत्कृष्टता केमा भने यसमा कुनै possessiveness छैन, छ त केवल विशुद्ध पारख !

 

फेरि एकपटक, वाह !

 

Nepe

Read Full Discussion Thread for this article