Posted by: ritthe June 10, 2008
Login in to Rate this Post:
0
?
ढाका सारीले पाइताला छोप्ने क्या राम्री मेरी मायालु
मेरो निम्ती मात्रै हो हासेकी
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैस ले चटक्कै परेकी
गूड् मर्निङ चौतारी !
हर्केले आज पनि राती सपनामै चौतारी को ढोका खोलेछ ! हर्के लाई २
ठुल्दाइ ४, चेली २ वा ३ जुन लिये नि हुन्छ
ठुलि लाई २+३-४
अरु सबैलाई २+३+४-९