Posted by: somewhereondearth June 10, 2008
जीवन ब्रित्तमा घुम्दैछ
Login in to Rate this Post:     0       ?        

रजित,
सुर न ताल दाई ले भनेको जस्तो तिमी एक पछि अर्को लेखाईमा आफ्नो उचाई बढाउँदै छौ । तिम्रो लेखाईमा एउटा माझिएको शैलि र बैचारिक उत्कृष्टता पाउँछु ।
ळेख्दै गर् । पस्कदै गर् । हामी पढि रहन्छौ । सुनि रहन्छौ ।

फेरि पनि धन्यबाद, यस्तो उत्कृष्ट प्रस्तुति को लागि ।
Read Full Discussion Thread for this article