Posted by: ritthe June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
त्यो 'आप कि कसम' को गीत त मैले राखिसक्या थे' नि ठुल्दाइ, अत्ती नै मन पर्‍यो जस्तो छ !

अनी त्यो 'चलो रे डोली' त्यो त भूत को फिलिम को हो, रात बिरात राख्न नहुनी , छोरी चेली हरु डराउछन भन्नि त थाहा हुनु पर्नी हो ठुल्दाइ जस्तो बुजुर्ग मान्छेलाई !

एउटा भूतको फिलिम को गीत मेरो तर्फ बाट पनि ल


Read Full Discussion Thread for this article