Posted by: SurNaTal June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हचुवा भरमा निकाल्नु भन्दा कछुवा गतिमा निकाल्नु बेस

सो फल , फल नभै छल भएको जानकारी गराइन्छ।

 

जिम्माल बा, मेरो पनि घोर आपत्ति छ। बिशेषत: तलका २ कारणहरुले।  

१) मैले बाँकी १० वटा उतार ठिली (ठुलि) मुताबिकै भो भनेर लेखेको थिए। ठ्याका ( ठ्याक्क) अर्को पेज बाट उतारेर राखे फुल मार्क; उतै हेर्नु भने किन जिरो मार्क?

२) अर्को कुरा मैले पनि तो केजाती एक्स्ट्रा क्रेडिट को उत्तर देको थें, खै तो कता गयो।

हामी १ किलासमा भन्दा पछाडि कहिल्यै फेल नभएका मान्छेलाई यसरी दिन दाहाडै फेल गराएकोले चित्त नबुजेर पित्त फुट्ल जस्तो भा छ। यो ठुल्दाइले भन्या जस्तो ख्याल ख्याल को नतिजा भए ठिकै छ, नत्र झ्याल गरेको अभियोगमा झ्यालखाना जानु पर्ला केरे।  

अन्तमा १ १ र २ शाहीत ठुल्दाइको ४ पनि टक्र्याय ९ हरुलाई, 

 

Last edited: 09-Jun-08 12:20 PM
Read Full Discussion Thread for this article