Posted by: Pretty June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
माथि झिल्केले ल्याको फोटोमा त बिर्खे माइला कुटियाछन त, झिल्केको क्याप्सन अनुसार। तर फेरी बिर्खे माइला धेरै नै काला छन भन्ने कुरो हाम्लाई थाहा हुन आएको थियो र फोटोमा कुट्ने चाँही धेरै काला देखिन्छन, अब कुरो आयो त्यसोभए कुटिने चाँही को पर्‍यो होला त? कुटिने को ढाँचा हेर्दा सल्लु जस्तो नभै कादर खानको जस्तो छ, भनेपछी तिनी रिठ्ठे पक्कै होइनन। कतै आफुले नक्कली रिजल्ट् प्रकाशित गरेको ठुल्दाइले पर्दाफश गरिदिए भनेर जिम्माल बा ले ठुल्दाइ लाई नै भकुरेको त हैन? हे भगवान ........
Read Full Discussion Thread for this article