Posted by: Rahuldai June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

सब जना पास फेल भन्दै मख्ख।


सक्कली रिजाल्ट त आउन नै बाँकी छ। पुस्तक छाप्न ढिलाई भएकोले रिजाल्ट निकाल्न पनि ढिलो हुने देखिएकोले, केही दिन धैर्य धारण गर्न हुन अनुरोध छ। हचुवा भरमा निकाल्नु भन्दा कछुवा गतिमा निकाल्नु बेस भन्ने यस कार्यालय को मूल मन्त्र रही आएको हुंदा हतार मा कतार जाने गल्ती मिस्टेक ले पनि नगरौं भन्ने सल्लाह पनि दिन चाहन्छु।

Read Full Discussion Thread for this article