Posted by: Amazing June 8, 2008
Login in to Rate this Post:
0
?
मायालु कंहाको
म परे स्याङ्जाको
बुटवलमा भेट भाको
लौ जाली /महाजाली हो लास्टै बस हो , यो चढिहाल, गाना पनि बज्दैछ, भिडियो कोच हो म परे स्याङ्जाको
बुटवलमा भेट भाको
नौडाडा हुदै, फेदिखोला, प्रगतिनगर्, स्यङ्जा बजार्, राङखोला, सुरेङ्खोला, सुम्रेखोला, जैसिडाडा, करेनडाडा, हेलुइ, बयरघारि, त्रियासी, खहरे , पाठ्खोला, आम्बोट, भुम्रे, रामबाच्छा, छाङ्छाङ्दि, वालिङ्, भकुन्डे, बायाटारि, अगाहाखोला, तुलसि भन्ज्याङ्, गल्याङ्, मालुङा, राम्दि, मिर्मि
---------------------
स्याङ्जाली फटाहाहरुको गफ फेरी सुन्न मन लागो, कोइ आम्चन कि
आँधीखोला उर्लेर आयो
आउनिथिन मायाले बोलायो
(Jholunge pool ra andhikhola maa machha marne wo wo wow ow)