Posted by: Ajneya June 8, 2008
हाम्रा नेपालआ
Login in to Rate this Post:     0       ?        
मर्ने बेलामा हरियो काँक्रो भनेझै हन यो गिरिजा लाई पावर को कत्रो भोक ? किन यस्ले देश को बाग्डोर नयाँ र चुस्त नवयुवा लाई सुम्पन न्सकेको होल ? बुदेशकाल म तिर्थ गरी एक मुठी भयको सास भगवान को नामलियर मर्नुपर्ने बेलामा के को घिडघिडो हो यस्लाई । अनी तेस्म्याथी यि नेपाली कांग्रेसका हुतिहारा नेतापनी कस्ता ? पार्टीमा एउटा पनि काम्लग्ने नेता नभयझै उही बुदो अगाडिलगाउने........... य राम हन

अनी यो ज्ञाने लाई किन महल नै चाहिने ? के flat वा झुपडी म बस्न नहुने ? नेपालीका छोरा छोरी सयौ बर्ष बस्ने झोपडी म उस्लाई चै किन राख्ननहुने ? चार्कोसे झाडिमा १५-२० रोपनी जगा भित्र एउटा झोपनी बनाइ २०-५० भुस्तिग्रे सिपाही दिय त भिगयोनी हैन र ...... य राम हन यसो गर्द चै के बिग्रेने नि ?

Read Full Discussion Thread for this article