Posted by: Formalin June 8, 2008
After all, no REPUBLIC NEPAL
Login in to Rate this Post:     0       ?        
राजदरवारको महेन्द्र मन्जीलमा रत्नलाई बासदिने समाचार पढदा अनौठो लाग्यो। आखीर सबै सक्तीको पूजारी रहेछन। मावोबादीले सशास्त्र आन्धोलन गरेर यो अबस्था सम्म आउँदा नेपाली जनतामा केही आशा पक्कै लागेको थियो। एक पछी अर्को कम्जोरी गदै अब त राजतन्त्रलाई मान्यता दिने हुन्की भन्ने लागि सक्यो। के ज्ञानद्रले पनि राजादरबारमा बस्न नपाए आत्महत्या  गर्छु भनेको खन्ढमा दिन तयार छ त मन्त्री परिषद? गणतन्त्रसगै श्रुतीका छोरीहरुले पनी न्याय पाउने छन भन्ने आस सबैलाई लगेको थियो। तर बिदम्बना भन्नु पर्छ, सतिले सरापेको देशमा प्रगती हुन त कहानै लेखेको छ र, रगतको होली त सक्ती प्राप्तिको लागि थियो र त्यसको प्राप्ती सँगै सबै आदर्शहरु माटोमा मिल्न लागि सके। हरे देशको बबिस्य!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article