Posted by: nepali man6e June 7, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

लौ ठुल्दाइ सँग भेट वयो, एकदम खुशी लाग्यो,
नमस्कार गरे है ठुल्दाइ, अरु कोइ हुनुहुन्छ वने पनि नमस्कार
अफिसबाट चौतारीमा आउन मिल्दैन, तेसैले आज मिलेको थियो, आज कोइ प न आउने दिन पो परेछ,
तै'पनी तपाईं सँग भेट वो,

यता आज गर्मी हुँदै छ, १० नि बजेको छैन, दिउसो  हुन्छ वनेको  छ, हेरु के हुन्छ

Read Full Discussion Thread for this article