Posted by: sayami June 6, 2008
It is why we need ceremonial KING
Login in to Rate this Post:     0       ?        
शाह बंशमा
हत्या,शिकारी, शडयन्त्र, चोरी, कालो बजारी, कमिसनतन्त्र,
ब्याइते, ल्याइते, बहिरिनी, भित्रिनी,धाइ, नमिता, सुमिता,
कालो चरेस, हिरोइन नशा पदार्थ,  राष्ट्र बैंक लुट,
रेडक्रस चन्दा पैसा स्वाहा, जनताको पैसाले दरबार बनाउने
त्यही दरबारफेरी सरकारलाई बेच्ने, पैसा जम्मै स्विस बैन्क लैजाने,
कोटपर्ब, भन्डारखाल, नारायणहिटी पर्ब, पञ्च बली, एघार बली, जनबली,
मोज मजा, बन्दुक, ज्यानमारा पारसे, नेपाल एर्लाइन्स ट्याक्सी, कार्पेट काण्ड,
सिंहदर्बार काण्ड, रक्त कुण्ड, भैरब गण कुण्ड, श्रीमान गम्भिर जबर्सती गाउनु पर्ने,
आदी आदी ।। २४० बर्ष सम्म लादिएको कुप्रणालीलाई कहिल्यै स्थान दिने छैन
Read Full Discussion Thread for this article