Posted by: parbatya June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हाम्रो तिर त छुट्टी हुनी बेला भयो दाई तेही भएर हिंडे होलान नि सप्पै , ठुल्दाइ खै आज ? कथा लेख्दै हुनुहुन्छ कि क्या हो?
अब तल तिर झरेसी एकदिन जम्नै पर्छ दाई , हल्लै मात्र धेरै भयो

जिम्माल बा र रिठ्ठे मिलेर कता लाए?
अघी त खुब घुइचो थियो त अहिले बिलाए

Read Full Discussion Thread for this article