Posted by: ritthe June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

होन्त राम्चन्द्रे - अस्ती अस्ती ठुल्नानी नि आम्न छोडिन - अन्त ६ महिना कटेपछी एउदिन थुतुनो देखाम्न आ'थी रे -- गाउले हरु ले त नयाँ नाम राख्दिएचन - ठुलि बाट ठन्नो रे ! कुरा अरी सक्नुका छन त यि !
तेसै अरी ३ मैना सम्म रिनु अर्या छैन भने आधा नाम फेर्दिनी भन्नि सुन्या थे
 अब भउतेले नि ३ मैना कटायो भन्देखिन 'भगुत भाई भण्डारी' बाट 'भगुत भाडँ भण्डारी' राख्नी पक्का पक्की छ झन्नै !

क्यार्नु यस्तै यस्तै नियम बनाम्छन यि मन्त्री परिषद !

Read Full Discussion Thread for this article