Posted by: ritthe June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड २,३,४ सबैलाई !

रामचन्द्र जी लाई चौतारी मा स्वागत छ ! अब पुरानै गाउले भये नि ६ महिनामा एक्चोटि रिन्यु गर्या छैन भने स्वागत अभिवादन गरी नयाँ नाम पनि राख्ने ब्यबस्था छ क्यारे चौतारी मा है?
ठुल्दाइ ले परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष को पद पा' हो? भने पछी कोइ नहुने भये बोर फस तेसोभये !
म चाँही लास्टाँ दिन्छु है उत्तर ! सप्पै ले चोरेर हैरान पार्छन मेरो ! अस्ती देखी कान समाते नि मैले सुरु मा उत्तर दिन

Read Full Discussion Thread for this article