Posted by: रामचन्द्रे June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
आबो क्याअर्ने त औ जिम्माल, गाम मै चौं अचेल । सान्तिनो काम अरेर भइनि तिउनभात खान पुग्ने जमर्कोमा डुलेकाछम् । अब फेरि मुग्लानतिर पसम् भने अलि मनपनि  मान्दैन, बडो दुविधामा पो छम् त हौ गाँठे ।
Read Full Discussion Thread for this article