Posted by: SurNaTal June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनेको जो केटी हेरे पनि कि दाई भन्दिने, कि भाई भन्दिने। हुँदा हुँदै कसैले त देवर आदी इत्यादी भन्दिने। तर आफुलाई लाई चाँही पक्कै हेरेको हो कि भनेर कस्तो कस्तो हुने। अन्त्यमा कहिल्यै भनेको जस्तो नहुने। मन्ले खाएको मिल्दो जुल्दो कहिलेउ नभेटेर  भात्काइदिन्छु बाख्राको खोर पनि गाउदौ हिंड्नु पर्ने रोगको लक्छ्यण हो।    

Last edited: 06-Jun-08 01:28 PM
Read Full Discussion Thread for this article