Posted by: Birkhe_Maila June 6, 2008
Login in to Rate this Post:
0
?
नमहकार अरे मइँलेनि राउँचन्द्रेलाई! क्यारिचौ अचेल? तेति बिघ्न देखा परदइनउ त कता कुन कार्जेआँ लायाछउतनि? तादिनै सल्लेरिओ पाखि निखन्ने भन्तेऊ क्यारेउतनि? अन्खेरुन अरु मेलोमेसो त ठिकै होला के रे नि?